SLC Result - 2009
Distinction
First Division
Second Division
Third Division
Exampted
Canceled
You can also find the result by:
फोन गरेर
एनटिसीबाट - १४००
युटिएलबाट - ४२५३
मेरो मोबाइलबाट - ३६३६
Sites
www.moe.gov.np
www.doe.gov.np
www.soce.gov.np
http://slc.ntc.net.np/
You might also want to search your 2065 SLC Exams Results at:
http://SLC.sanjaal.com
Haina board first ko bhako ho?
khoi........
I saw a news like this
Rakesh Giri claims topping SLC
BIRATNAGAR, July 1: Two days after the announcement of SLC results, Rakesh Giri of Biratnagar, has claimed he secured top position in the exams.
A student of Bal Kalyan Vidya Mandir in Biratnagar, Giri has secured 93.12 percent in the exams. He has secured 99 out of 100 in optional maths, 97 marks in science, 91 in compulsory maths, 90 in population studies and 83 in Nepali. He has secured these marks without extra tuition. "I never felt the need to attend [extra] tuition as I used to pay attention to the teachers´ lectures during class and do homework on time," Giri told .
Born in 2049 BS in Ilam, Giri had joined Bal Kalyan Vidya Mandir in the ninth grade. Prior to this, he had attended various schools in Ilam, Panchthar, Dhankuta and Sunsari. He had to change various schools in his school life due to the nature of his father´s job, who is a government employee.
In future, Giri plans to join politics. "I have interest in medicine and literature as well," Giri, who is an avid follower of political news, said. According to him, the country´s political situation is deteriorating and he blames the politicians for the state of affairs.
उपत्यकाकै दुई स्कुलमा सबै फेल
दीपक दाहाल, काठमाडौँ, असार २२- एसएलसी परीक्षा नतिजामा उपत्यकाभित्रकै दुई सरकारी विद्यालयको उत्तीर्ण प्रतिशत शून्य भएको छ। पाटनढोकास्थित चण्डी विद्याश्रम र नगरकोटस्थित कालिका माविको नतिजा शून्य भएको छ।
चण्डी माविबाट ५८ र कालिका माविबाट १७ परीक्षामा सहभागी थिए। कालिकाबाट गत वर्ष पनि एक जना मात्रै उत्तीर्ण भएका थिए। उपत्यकाभित्रकै दुईवटा विद्यालय निल भएका मात्रै होइनन् समग्र काठमाडौको सरकारी विद्यालयको नतिजा निकै न्यून छ।
न्यून उत्तीर्ण भएका विद्यालयमा वागेश्वारी हायर स्कुल ७ शान्ति निकेतन मावि सिपाडोल १३। ६४ विद्यार्थी निकेतन मावि १४।८९ सरस्वती मावि १५।०५ कृष्ण योग मावि १७।०५ महेन्द्र भृकुटी मावि २४।४९ र कृष्ण उच्च मावि धापाखेल ३६ प्रतिशत छन्। संस्थागत विद्यालयको संख्या बढ्दै गएकाले सामुदायिक विद्यालयको नतिजा कमजोर भएको शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले बताए। 'दुर्गम तथा ग्रामीण क्षेत्रका विद्यालयले निकै सुधार गर्दै लगेका छन्' शर्माले भने।
उपत्यकाकै केही सरकारी विद्यालयले भने उत्कृष्ट नतिजा हासिल गरेका छन्।
मुलपानीस्थित महाकवि देवकोटा माविले शतप्रतिशत नतिजा ल्याएको छ। थानकोटको मंगलोदय मावि ९६ पद्योदय मावि ९५ शहिद शुक्र ८७ र तारा मावि नगरकोट ९१।३० प्रतिशत नतिजा ल्याउन सफल भएका छन्। नेपाल राष्ट्रिय मावि ७४ र रत्नराज्य माविले ७३.५ प्रतिशत नतिजा ल्याएका छन्।
समग्र काठमाडौ जिल्लाबाट समुदायका विद्यालयतर्फ ६१.७३ प्रतिशत विद्यार्थी पास भएका छन्। देशभरमा सामुदायिक विद्यालयतर्फ ६३.०५ र संस्थागत विद्यालयतर्फ ९०.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ।
संस्थागत विद्यालयतर्फको नतिजा गत वर्षको तुलनामा झण्डै ८ प्रतिशत बढेको हो। निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सनका अध्यक्ष भोजबहादुर शाहले विद्यार्थी पनि कक्षा दशको मात्रै पाठ्यक्रमबाट प्रश्नप्रत्र सोधिने प्रणालीमा अभ्यस्त भएको र दाताको दबाब भएकाले उत्तीर्ण प्रतिशत बढ्दै गएको हुनसक्ने बताए।
सम्पूर्ण नतिजामा सबैभन्दा बढी प्रतिशत ल्याउने जिल्लामा ओखलढुंगा ९२।३५ रौतहट ९०।७८ सप्तरी ९०।५७ प्रतिशत छन्। ताप्लेजुङ पाँचथर तेर् हथुम उदयपुर सिराहा रामेछाप सिन्धुली महोत्तरी गोरखा मनाङ पर्वत बाजुरा बझाङ र दार्चुलाले ८० प्रतिशतभन्दा बढी नतिजा ल्याएका छन्।
निजी र सामुदायिक दुवैका आधारमा सबैभन्दा कम विद्यार्थी उत्तीर्ण भएको जिल्ला अछाम ३७.१८ सल्यान ३७.५ र नुवाकोटमा ३९.२६ प्रतिशत विद्यार्थी पास भएका छन्। १४ वटा जिल्लाका सबै निजी विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन्। ताप्लेजुङ तेर् हथुम सोलुखुम्बु खोटाङ ओखलढुंगा दोलखा सिन्धुपाल्चोक रौतहट गोरखा गुल्मी अर्घाखाँची मुस्ताङ म्याग्दी प्युठान र जुम्लाका निजी विद्यालयले सत प्रतिशत नतिजा ल्याएका हुन्।
सामुदायिक विद्यालयको मात्रै नतिजाका आधारमा ओखलढुंगा ९२.१८ दार्चुला ८९.३६ ताप्लेजुङ ८७.९१ तेर् हथुम ८७.०७ उदयपुर ८७.३८ र सप्तरी ८९.८३ उत्कृष्ट भए।
सामुदायिक विद्यालयबाट कम नतिजा ल्याउने जिल्लामा मकवानपुर ३३.८७ नुवाकोट ३६.८६ धादिङ ३९.०५ नवलपरासी ३८.४१ सल्यान ३७ प्युठान ३७ र दाङ ३६ छन्।
राजधानी वरपरका जिल्लाका सामुदायिक विद्यालयमा नतिजा निकै कम तथा तराई र पहाडी जिल्लाको उच्च छ।
यस वर्ष ३ लाख ८८ हजार ५ सय ५२ जना परीक्षार्थी एसएलसी परीक्षामा सामेल भएकामा २ लाख ५६ हजार ४ सय ८९ उत्तीर्ण भएका थिए।
(source - Nagariknews - July 6, 2009)